माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हिजोदेखि जारी बैठकमा राजनीतिक प्रतिवेदन, सांगठनिक सुदृढीकरण र पदाधिकारी चयनका विषयमा छलफलमा छन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गरेपछि गरेपछि प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले रिपोर्टिङ गरिरहेका छन्। तीन दिनमा बैठक सक्ने तयारी गरिए … Continue reading माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै